मुक्तिनाथमा मन खिन्न हरिदेवी रोकाय नियात्रा हिमाल खबरपत्रिका by ksApril 1, 2012हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोमदेखि कच्ची सडकमा करिब डेढ घण्टा उकालो मोटरयात्रा गरेपछि मुक्तिनाथ मन्दिर पुगिन्छ।