जननीजन्मभूमिश्च नारायण ढकाल सामाजिक कथा हिमाल खबरपत्रिका by kbsOctober 15, 2008कालो भूतजस्तो मध्यरात थियो । पहरा दिइरहेको एउटा सिपाही अचानक चलमलायो । त्यसभन्दा अघि ऊ सिमन्टीको खम्बाझैँ अविचल र कठोर थियो । सायद परम कर्तव्यवोधले ओतप्रोत थियो । तर अचानक ऊ चलमलायो ।
कान्छो नेपालीको मृत्यु नारायण ढकाल सामाजिक कथा हिमाल खबरपत्रिका by kbsJuly 23, 2008कात्तिक पहिलो साताको एक बिहान। बाक्लो कुहिरोले गाउँ छोपिएको थियो। कुनै कुनै वर्षको जाडो अलि चाँडै आउँछ त्यो गाउँमा।