पछुतो विशाल पौडेल बाल कथा मुना २०६७ साउन by kbsAugust 25, 2010एउटा गाउँको एउटा घरमा उसकी आमा र राम मात्र बस्दथे । रामको बुबा पैसा कमाउन विदेश गएका थिए । त्यो घरमा कहिल्यै पनि राम्रो हुन सकेन । लक्ष्मी पनि त्यस घरदेखि पर-पर भाग्थिन् ।