नारी दुर्गाबहादुर खड्का पद्य कविता मधुपर्क २०६७ चैत by kbsApril 3, 2011जीवन साथी नभए नारी व्यवहार चल्दैन माटोमा पानी नमिली अन्न कहिल्यै फल्दैन वर्षन्न त्यसै वर्षामा झरी नभए बादल दुइटा हात नमिली राम्रो बज्दैन मादल