Skip to content

बैरागी काइँला

फलामसिंहदेखि फाल्गुनन्द

मद–मांसमा उहिलेदेखि नै कहलिएको जाति हो, लिम्बू । यो परम्पराले लिम्बू समाजलाई झन्झन् गरिबीतिर धकेल्यो । समाजमा चेतना पटक्कै थिएन । शिक्षा भए पो चेतना हुन्छ ।

मातेको मान्छेको भाषण माध्यरातपछिको सडकसित

  • by

आधारातपछि
रक्सी दोकानबाट म के निस्किएको छु
प्रत्येक खोंगी र खोरभित्रबाट
पखेटा फट्फटाउँदै विद्रोहको
कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन् ।

देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति

  • by

देवकोटाको शतवाषिर्की समारोह उत्साहपूर्वक देशमा मनाइँदै छ । विश्वमा नेपालीलाई चिनाउने श्रद्धेय कवि हुन् देवकोटा । असङ्ख्य कृतिहरूका स्रष्टा, अद्वित्तीय काव्यप्रतिभाका धनी प्रकृति र विद्रोहका कवि महाकवि देवकोटा हाम्रा गौरव हुन् ।