श्रद्धाञ्जली रविबाबु प्रतीक्षा पद्य कविता मधुपर्क २०६६ कात्तिक by kbsNovember 30, 2009कस्तो फूल तिमी फुलेर कहिल्यै झर्दै नझर्ने भयौ कस्तो मूल तिमी फुटेर जगमा साँच्चै नमर्ने भयौ ।