शिक्षा रोसनकुमार जोशी पद्य कविता मुना २०६७ साउन by kbsAugust 25, 2010शिक्षा हो नव ज्योति हजुरको ज्ञानको मुहान दिने, यै हो ज्योति दिने यो विश्वमा आखाँ खुलाइ दिने । शिक्षा पढौँ भाइ बहिनीहरू विद्वान् बन्ने गरौँ शिक्षाले व्यवहार परिवर्तन गरी विश्वमा शान्ति छरौँ ।