छ दशकअघिको क्रान्तिकारी पुस्तक रमेश पराजुली पुस्तक/कृति समीक्षा नेपाल साप्ताहिक by kbsJune 20, 2011पण्डित मुक्तिनाथ शर्मा गण्डकक्षेत्रको परििचत नाम हो। विशेषत: पोखरा र वरपरको क्षेत्रमा आधुनिक शिक्षाको जग हाल्नेमा उनको नाम अग्रपंक्तिमा आउँछ।