भैगो अब तिम्रो मेरो साथ छुटे छुटोस गणेश श्रेष्ठ 'अपेक्षा' गीति कविता युवामञ्च २०६७ चैत by kbsApril 3, 2011भैगो अब तिम्रो मेरो साथ छुटे छुटोस, बाँकी जीबन घाउ भई सधैँ दुखे दुखोस् ।