वर्षाद गराउछ सङ्गीतले सुरेश घिमिरे संगीत/कला समीक्षा गोरखापत्र by kbsJanuary 2, 2010सा, रे, ग, म. प, ध, नि. सा, सङ्गीतका यिनै सात सुरबाट संयोजन पश्चात् निकालिने आवाज । ध्वनिबाट विभिन्न रागहरूको निर्माण गरिएको कुरा सामवेदमा प्रस्तुत गरिएको भेटिन्छ ।