मुटुभित्रै तिमी रैछौ रवि प्राञ्जल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016मुटुभित्रै तिमी रैछौ अँगालोमा खोजेँ चेतनामै तिमी रैछौ दियालोमा खोजेँ
कतै भने पेटभित्र आगो बली रह्यो रवि प्राञ्जल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016कतै भने पेटभित्र आगो बली रह्यो कतै भने मात लागी मान्छे ढली रह्यो
आजभोलि मन मेरो रवि प्राञ्जल आधुनिक गीत by editorSeptember 27, 2014आजभोलि मन मेरो त्यसै-त्यसै दुख्छ रोऊँ भने आँसु मेरो गह भित्रै सुक्छ
गुलाबी अधर त्यो अलि मुस्कुराऊ रवि प्राञ्जल चलचित्रका गीत हारजीत (चलचित्र) by editorAugust 2, 2014गुलाबी अधर त्यो अलि मुस्कुराऊ लजाएर नजर अरु न झुकाऊ
नेपाली आधुनिक सङ्गीतका शिखर साधक भक्तराज रवि प्राञ्जल संस्मरण by editorJuly 28, 2014२०३९ सालको असार महिनाको एक बिहान, ललितपुरको चक्रपथ क्रस गरेपछि करिब एक मिनेटको दूरीमा बाटोको बायाँतर्फ रहेको एउटा घरमा म पुग्छु ।
सबै बेहोसी नशा पिएर रवि प्राञ्जल आधुनिक गीत by kbsJanuary 2, 2011सबै बेहोसी नशा पिएर बिना पिएरै बेहोस छु म अरु निर्दोषी माया भुलेर बिना भुलेरै दोषी छु म
फूलझैं वासना छर्नु पो जिन्दगी रवि प्राञ्जल गजल मधुपर्क २०६७ असार by kbsJuly 19, 2010फूलझैं वासना छर्नु पो जिन्दगी । गर्वले वन्दना गर्नु पो जिन्दगी ।