देख्नमा ऊ साह्रै हतास ज्ञानुवाकर पौडेल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016देख्नमा ऊ साह्रै हतास लाग्थ्यो जिन्दगीसित थियो कि ऊ निरास लाग्थ्यो
यहाँ माटो बिरामी छ हुसैन खाँ गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016नीलो आकाश भो रातो यहाँ माटो बिरामी छ हिमाली हिउँ भयो तातो यहाँ माटो बिरामी छ
दुखमा नै जिएकी छ हुसैन खाँ गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016दुखमा नै जिएकी छ मेरी धरा आँसु झारी पिएकी छ मेरी धरा
सम्झनाको फूल टिपी सुबिसुधा आचार्य गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016सम्झनाको फूल टिपी कति उनौं माला तिमीलाई कुर्दाकुर्दै लाग्छ बैँस जाला
आज फेरि सम्झनामा सुबिसुधा आचार्य गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016आज फेरि सम्झनामा तिम्रो लागि रोएँ छिट्टै भेट होस् भन्दै देवता भाकी रोएँ
तिम्रो नाउँ लेखिएछ सुवासचन्द्र ढुङ्गेल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016तिम्रो नाउँ लेखिएछ आफ्नो नाउँ लेखौं भन्दा ऐनामा त तिमी देखें आफ्नो रु हेरौं भन्दा
भाँचिएको मन आज फेरि सुवासचन्द्र ढुङ्गेल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016भाँचिएको मन आज फेरि भाँचिएछ आफ्नो मृत्युमा खुसी भै आफैं नाचिएछ
गाउँदा गाउँदै गीतको प्रेम विनोद नन्दन गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016गाउँदा गाउँदै गीतको धुन हराएँ मैले रात त मसँग नै छ, जून हराएँ मैले
जिन्दगीको फूल रोप्ने बुद्धिसागर गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016जिन्दगीको फूल रोप्ने यहाँ कुनै हाता छैन आस्थालाई बचत गर्ने यहाँ कुनै खाता छैन
भोकै मरे बचेरा ती बुद्धिसागर गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016भोकै मरे बचेरा ती चारा जलेपछि आगो पिई बाँचे कति धारा जलेपछि
जसै म फुल्छु प्रेममा नवराज लम्साल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016जसै म फुल्छु प्रेममा त्यहाँ त बैंस खुल्छ रे जवान जोश होशको इमान फूल फुल्छ रे
गिलासहरू रित्याएर नवराज लम्साल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016गिलासहरू रित्याएर आफूलाई भरिरहें त्यै मोरीलाई सम्झिएर आँखाबाट झरिरहें
खण्डहरमा परिणत घर ज्ञानुवाकर पौडेल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016खण्डहरमा परिणत घर भएछ हताहत यहाँ धेरैको रहर भएछ
मुटुभित्रै तिमी रैछौ रवि प्राञ्जल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016मुटुभित्रै तिमी रैछौ अँगालोमा खोजेँ चेतनामै तिमी रैछौ दियालोमा खोजेँ
कतै भने पेटभित्र आगो बली रह्यो रवि प्राञ्जल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016कतै भने पेटभित्र आगो बली रह्यो कतै भने मात लागी मान्छे ढली रह्यो
स्वाभिमान जिन्दावाद धनराज गिरी गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016स्वाभिमान जिन्दावाद, नारा जिन्दगीको यही मेरो कमाइ हो सारा जिन्दगीको
ढल्दैन यो स्वाभिमान धनराज गिरी गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016ढल्दैन यो स्वाभिमान कसै गरे पनि छातीमाथि देवेन्द्रको बज्रै परे पनि
गीत तिम्रै गाई रहुँ कृष्ण हरि बराल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by editorJanuary 23, 2016गीत तिम्रै गाई रहुँ प्रेमले नै प्रीत चोखो लाई रहुँ प्रेमले नै
खाली छन् है प्रगतिका पाना यता गाउँतिर चंकी श्रेष्ठ ‘अभय’ गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by kbsMay 2, 20094 Commentsखाली छन् है प्रगतिका पाना यता गाउँतिर चुहेका छन् हिजोजस्तै छाना यता गाउँतिर
कति दियौ पीडाहरू मैले गन्न बाँकी थियो ललिजन रावल गजल प्रतिनिधि नेपाली गजलहरू (गजल संग्रह) by kbsMay 2, 20092 Commentsकति दियौ पीडाहरू मैले गन्न बाँकी थियो तिमी भने हिंडी हाल्यौ केही भन्न बाँकी थियो