Skip to content

टेकबहादुर जिरेल

एउटा यक्ष प्रश्न काठमाडौंलाई

  • by

राणाकालीन गाउँको गर्जमान ठालूजस्तो
जाबो दसहाते पटुकीको पगरी पहिरिएर
हामी पूर्व मेची र पश्चिम महाकालीमाथि
जंगे हैकम चलाउने
ए को हो, त्यो काठमाडौँ ?