नेपाली बम दिलिपकुमार झा गीति कविता by ksApril 16, 2013नेपाली हामी सबै नेपाल हाम्रो घर हो–२ इमान्दारीको बाटोमा–२ हिँड्ने हाम्रो बानी हो । नेपाली हामी सबै……….. विभिन्न क्षेत्रमा बाँडिने, विभिन्न पार्टीमा बाँडिने विदेशीको छल हो, नेपाली हामी सबै …………….