धूलो मैलो धोएर के फरक पर्छ ? चित्र भट्टराई 'समर्पण' गजल by kbsMay 18, 2011धूलो मैलो धोएर के फरक पर्छ ? सफा मनले हेर के फरक पर्छ ? सँगै हुँदा बगलीमा छुरा धस्ने बैगुनीले सम्झेर के फरक पर्छ ?
बगैंचामा माली बसिरहन्छ चित्र भट्टराई 'समर्पण' गजल by kbsMay 14, 2011बगैंचामा माली बसिरहन्छ झझल्को सँगाली बसिरहन्छ देशको माया हुनेको मनमा मेची, महाकाली बसिरहन्छ
आऊ आऊ आऊ तिमी उचालेर पाउ चित्र भट्टराई 'समर्पण' गजल मधुपर्क २०६६ चैत by kbsApril 4, 2010आऊ आऊ आऊ तिमी उचालेर पाउ फैल्याएर हातहरू डाक्छु आऊ आऊ ।