मेरो प्रेमलिला विवेक राउत गद्य कविता मधुपर्क २०६६ चैत by kbsApril 4, 2010सपना त्यो उद्यानको भमरा बन्ने त्यसैसरी मायामा रम्ने तर निर्जन गगन पो रहेछु
धेरै भयो छुट्टीएको सँगै बस्न मन लागे सङ्गीता घिमिरे पद्य कविता मधुपर्क २०६६ चैत by kbsApril 4, 2010धेरै भयो छुट्टीएको सँगै बस्न मन लागे औँसीको रातमा आउनु अरु कसैको लाज लागे । 1 1Share
अन्धकार फाली आऊ वसन्त कोइराला 'प्रभा' गजल मधुपर्क २०६६ चैत by kbsApril 4, 2010अन्धकार फाली आऊ दिलको बत्ती बाली नव नेपालको स्वागतमा बजाउँदै ताली
आज हेमन्त खतिवडा गद्य कविता मधुपर्क २०६६ चैत by kbsApril 4, 2010भेट हाम्रो भा’को थिएन कैंयौं दिनमा भयो आज
धर्ती राजेन्द्रप्रसाद पन्त 'तारकीणी' गद्य कविता मधुपर्क २०६६ चैत by kbsApril 4, 2010बहिरा साहित्यकार धर्तीले फेरेकै छैन टालो अझैं फाट्न बाँकी अँध्यारो छ कालो अझैं ।
बागमतीछेउ मोहन जीवन लालक गद्य कविता मधुपर्क २०६६ चैत by kbsApril 4, 2010बागमतीछेउ बालुवा निकाल्दै सोधिन्- बुबा ! किन बालुवा बाहिर फ्याँकेको ?
मकैका फूलहरू तीर्थराज अधिकारी गद्य कविता मधुपर्क २०६६ चैत by kbsApril 4, 2010केवल भोकलाई अघाउन अनेकौं उपकरणहरू परस्पर अनुवन्धित छन्
हामी भारी बोकिरहेछौँ जगत नवोदित गद्य कविता मधुपर्क २०६६ चैत by kbsApril 4, 2010समयको प्रत्येक पलसँग विश्वासको हाम्रो बलियो धराहरा मक्किँदैछ
युद्धको तयारीमा मीनकुमार नवोदित गद्य कविता मधुपर्क २०६६ चैत by kbsApril 4, 2010यतिबेला म गौतमबुद्धको आँगनमा उभिएर युद्धको घोषणा गरिरहेछु
शक्तिहीन नेता सुधा भट्टराई गद्य कविता मधुपर्क २०६६ चैत by kbsApril 4, 2010आजभोलि किन किन जुन लागेको रातसँग पनि डर लाग्छ किनभने बत्ती नभएको बेलाभन्दा
आऊ आऊ आऊ तिमी उचालेर पाउ चित्र भट्टराई 'समर्पण' गजल मधुपर्क २०६६ चैत by kbsApril 4, 2010आऊ आऊ आऊ तिमी उचालेर पाउ फैल्याएर हातहरू डाक्छु आऊ आऊ ।
समय र घोडादौड कृष्ण कुसुम गद्य कविता मधुपर्क २०६६ चैत by kbsApril 4, 2010वर्षौंदेखि उसै गरी दौडिरहेछन् -टुँडिखेलमा घोडाहरू !
स्पर्शविहीन तेजकुमार श्रेष्ठ गद्य कविता मधुपर्क २०६६ चैत by kbsApril 4, 2010सुसेली सुसेल्दै मादी एक जीवनध्वनि तनहुँ मलाई तन्काइरहेछ
आँसु झारेर हुने भए शशी थापा (पण्डित) मुक्तक मधुपर्क २०६६ चैत by kbsApril 4, 2010आँसु झारेर हुने भए मान्छेले मृत्युलाई पनि जित्न सक्थ्यो होला
अभावमा मेरो गाउँ राधिका गुरागाई गद्य कविता मधुपर्क २०६६ चैत by kbsApril 4, 2010सु्न्दरता छाउने प्राकृतिक बनोटहरू सँगै गाँसिएर यतिबेला आफ्नै परिवेशमा बाँच्नुको
रोइदिन्छु म त साँच्चै हजुरले छाडी गए शम्भुकुमार 'मिलन' गजल मधुपर्क २०६६ चैत by kbsApril 4, 2010रोइदिन्छु म त साँच्चै हजुरले छाडी गए जिन्दगीभर पाप लाग्ला मलाई एक्लो पारि गए ।
मित्रको मृत्युको शोक शैलेन्द्र साकार सनेट मधुपर्क २०६६ चैत by kbsApril 4, 2010जीवनको आरम्भ र उत्तरार्द्ध देखाउनु पर्ने बाध्यता हुन्छ थोरै समयभित्र
ग्रे-कोटभित्रको मान्छे दिनेश अधिकारी गद्य कविता मधुपर्क २०६६ चैत by kbsApril 4, 2010केही दिन अगाडिदेखि मेरो साथीले ग्रे-कोट लगाउन थालेको छ
पिरतीको भाकै नजाती भानुभक्त पोखरेल गीति कविता मधुपर्क २०६६ चैत by kbsApril 4, 2010केटीः ठाउँ न ठहर भेटी बोल्ने बाटो छेकी, यो मान्छेको बानी नजाती ।
प्रेमको पहिलो स्वाद हरि अधिकारी गद्य कविता मधुपर्क २०६६ चैत by kbsApril 4, 2010तिम्रो उत्तप्त निधारमा मैले मेरो चिसो ओठलाई बिसाएँ तिमी अलिकति चल्मलायौ तिम्रा आँखाको ढकनीलाई मैले विस्तारै बन्द गरिदिएँ