शीतको थोपा उडिगयो करण सिंह गजल by ksJune 1, 2013शीतको थोपा उडिगयो बिहानीको घामसँगै मेरो नाउँ जोडिएला फेरि तिम्रो नामसँगै बोटहरू नाङगा भए बाग फेरि उजाड भयो फुलेका ती फुलहरू झरी गए यामसँगै