Skip to content

निश्चल श्रेष्ठ

उपहार

के उपहार दिउ तिमीलाई
मा आफै गरिब भएको छु
के विश्वास दिउ तिमीलाई
मा आफै अविश्वासमा जाकिएको छु
कुन सफलताको कामना गरौ तिमीलाई
मा आफै विश्वासको लाएक रहिन

मेरो जिन्दगी”

मेरो जिन्दगी”
संघर्स नै रहेछ जिन्दगी
संघर्स गरी रहेछु,
दुख र सुखको यात्रा रहेछ जिन्दगी
त्यहिँ यात्रालाई निरन्तर दिरहेछु
हासो मात्र रहेन छ जिन्दगी
आशु पनि रहेछ त्यसैले
हासो र आसुको सङ्गममा
बाची रहेछु जिन्दगी !

निश्चल श्रेष्ठ “घायल ”
हाल-इजरायल

गलत रहेछ .!!

गलत रहेछ .!!

आफ्नो भनि माया दिए उल्टै मायाको भिखारी बनाई दियो
आफ्नो भने बिस्वास दिलाए तर बिस्वास घात सम्झी दियो
फुल भनि टिप्न खोजे काडा बनि बिजाई दियो .

कस्तो भाग्य रहेछ मेरो

कस्तो भाग्य रहेछ मेरो

कस्तो भाग्य रहेछ मेरो
अभग्या नै परेछु कि
कुन जुनीको सजाय भोग्दैछु
कुनै पाप पो गरेछु कि
माया के हो थाहा छैन मलाई