Skip to content

गलत रहेछ .!!

आफ्नो भनि माया दिए उल्टै मायाको भिखारी बनाई दियो
आफ्नो भने बिस्वास दिलाए तर बिस्वास घात सम्झी दियो
फुल भनि टिप्न खोजे काडा बनि बिजाई दियो .
सुनेको थिए माया त एउटा बाच्ने आधार हो भनेर
तर यो त गलत रहेछ ……
तर यो त गलत रहेछ .!!

निश्चल श्रेष्ठ
सोलु
हाल : इज्रईल

Leave a Reply

Your email address will not be published. Required fields are marked *