माफी देउ…. राजेश रुम्बा लामा कविता by nischalsrthaMay 31, 2010माफी देउ…. सक्छौ भने माफी देउ सक्दैनौ भने सजाय देउ, पाउ पर्छु तिम्रो सामो जिबन भरि कजाई देउ ! ठुलै गल्ति लाग्छ भने गालाई गालामा बजाई देउ, जिबन भरि गुलामी गर्छु जे मन लाग्छ सजाय देउ!!
मेरो जिन्दगी” निश्चल श्रेष्ठ कविता by nischalsrthaMay 29, 2010मेरो जिन्दगी” संघर्स नै रहेछ जिन्दगी संघर्स गरी रहेछु, दुख र सुखको यात्रा रहेछ जिन्दगी त्यहिँ यात्रालाई निरन्तर दिरहेछु हासो मात्र रहेन छ जिन्दगी आशु पनि रहेछ त्यसैले हासो र आसुको सङ्गममा बाची रहेछु जिन्दगी ! निश्चल श्रेष्ठ “घायल ” हाल-इजरायल
गलत रहेछ .!! निश्चल श्रेष्ठ कविता by nischalsrthaApril 25, 2010गलत रहेछ .!! आफ्नो भनि माया दिए उल्टै मायाको भिखारी बनाई दियो आफ्नो भने बिस्वास दिलाए तर बिस्वास घात सम्झी दियो फुल भनि टिप्न खोजे काडा बनि बिजाई दियो .
कस्तो भाग्य रहेछ मेरो निश्चल श्रेष्ठ कविता by nischalsrthaApril 25, 20101 Commentकस्तो भाग्य रहेछ मेरो कस्तो भाग्य रहेछ मेरो अभग्या नै परेछु कि कुन जुनीको सजाय भोग्दैछु कुनै पाप पो गरेछु कि माया के हो थाहा छैन मलाई