मलाई रुच्दैन तिम्रो बारेमा धर्मश्री आचार्य गजल (गीत) by ksJune 9, 2013मलाई रुच्दैन तिम्रो बारेमा अरुले कुरा गरेको तिमी त्यस्ती फूल हौ बगैचाकी केबल मलाई मन परेको