Skip to content

मलाई रुच्दैन तिम्रो बारेमा

  • by


मलाई रुच्दैन तिम्रो बारेमा अरुले कुरा गरेको
तिमी त्यस्ती फूल हौ बगैचाकी केबल मलाई मन परेको

तिम्रा हरेक सुख दुख मसँग नता गास्दछन्
म बुझ्दछु मूल्य आँशुको यी आँखाबाट झरेको

शब्द – धर्मश्री आचार्य
स्वर – प्रदीपराज पाण्डे
संगीत – गैरे सुरेश

छम्म छम्म (गीति एल्बम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *