मेरो प्रेमी ? निरुपा ढुङ्गाना 'प्रसुन' आधुनिक कथा नेपाल साप्ताहिक by ksOctober 5, 2012अवसर प्रेम दिवसको थियो । दिवसले दिएको रातो गुलाफ मैले ब्यागमा राखेँ । धन्न ! फूल पसल पनि नजिकै रहेछ । हतार-हतार पहेँलो गुलाफ किनेँ, सरसलाई दिन । सरसको बिहे हुनुअघि भेट्ने स्थानमा पहिले मै पुग्थेँ ।
तिम्रो लोग्ने र म निरुपा ढुङ्गाना 'प्रसुन' सामाजिक कथा मधुपर्क २०६८ पुस by ksMarch 11, 2012सौभाग्य हो कि दुर्भाग्य, म केही जान्दिनँ । एक बर्ष अगाडि एकदिन साहित्यिक कार्यक्रममा तिम्रो लोग्नेसँग भेट भएको थियो ।