Skip to content

अनुपमा रेग्मी

ध्रुवचन्द्रका उपन्यासमा वस्तुप्रयोग र ‘अप्रिय’ उपन्यासको विशिष्टता

  • by

आख्यानपुरुषको उपाधि प्राप्त आख्यानकार ध्रुवचन्द्र गौतमको एक्काइसौँ उपन्यास ‘अप्रिय’ले प्रेम प्राप्त गरिरहेको छ अचेल । डा. ध्रुवचन्द्र गौतम उपन्यासमा नयाँनयाँ उपविधा र सिद्धान्तलाई भित्र्याउने प्रतिभा हुन् । यसअघिका धेरै उपन्यास यसको उदाहरण बनिसकेका छन् ।