Skip to content

ज्ञानु अधिकारी

‘स्मृति-दंश र अन्य कथाहरू’ भित्रका वस्तु संयोजन

  • by

नेपाली साहित्यको कथा विधामा करिब पचास वर्षदेखि निरन्तररूपमा कलम चलाउँदै आएका विशिष्ट साहित्यकार सनत रेग्मी कथा क्षेत्रका सशक्त कथाकार हुन् । वि.सं. २००४ सालमा जन्मिएका रेग्मीको साहित्यिक कलम कथा विधामा नै समर्पित देखिन्छ ।