Skip to content

सन्चु ब्लोन तामांग

20130626_SanchuBlongTamang_News

तामाङ साहित्य एकेडेमी गठन

  • by

तामाङ पहिचानका लागि साहित्य लेखन भन्ने नाराका साथ यही २०७० साल असार ८ र ९ गते आयोजित दोस्रो तामाङ साहित्य सम्मेलनले तामाङ साहित्य एकेडेमी गठन गरेको छ ।

तामाङ भाषामा लेखिएका साहित्यको संरक्षण, स्तरीयता र नयाँ विधामा तामाङ भाषामा साहित्य लेखनलाई जोड दिदै तामाङ साहित्यलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विकास गर्ने उदेश्यले देशैभरीका सहित्यकारहरूको दुई दिने सम्मेलन भएको हो ।

तामाङ शब्दकोष छिट्टै प्रकाशित हुने

  • by

नेपाल तामाङ घेदुङ र नेपाल प्रज्ञाप्रतिष्ठानको संयुक्त प्रयासमा तामाङ शब्दकोष प्रकाशन हुने भएको छ ।

हिजो भएको एक कार्यक्रममा शब्दकोष निमार्णको काम अन्तिम चरणमा पुगेको शब्द संकलक तथा सम्पादक अजितमान तामाङले जानकारी दिनुभयो ।

बुद्धिमान मोक्तानको ११३ औं जयन्ती र तामाङ डाजाङको ११३ औं शृंखला सम्पन्न

  • by

प्रथम तामाङ लेखक बुद्धिमान मोक्तानको ११३ औं जन्मजयन्तीको अवसरमा तामाङ साहित्यिक संघसंस्थाहरूले राजधानीमा एक कार्यक्रम आयोजना गरेको छ ।

विभिन्न ३ वटा साहित्यिक संस्थाले मोक्तानले लेख्नु भएको पुस्तक ‘जक्तेनताम्छ्योइ तामाङ वंशवली ह्रामा’ माथि शनिबार राजधानिको आर.आर. क्यामपसमा छलफल गरेको हो ।

“नाना आङा छोर्तोजी”

“नाना आङा छोर्तोजी”

नाम्सा गाङ्साला नानाआङा
याङलान ज्याबा रे बातोजी
म्हेसर चिबा दुइ आहिन
थार्बाला ग्यामदा चुङतोजी

लेबा फेबाला च्याल्दादा
क्योङनोन डिक्सी टाङतोजी
जा थेन जामे आफेबा