हाम्रो नेपाल सीता विश्वकर्मा बाल कविता मुना २०६७ बैशाख by kbsJune 19, 2010हिमालको चीसो हावा छ पहाडको मीठो पानी छ तराईको सम्म जमिनमा झुलेको अन्नबाली छ