मेलम्चीको पानी पुर्णप्रसाद आचार्य 'बाछिटा' हास्यव्यङ्ग्य कविता भन्न मिल्दैन (व्यङ्ग-कवितासंग्रह) by kbsJuly 2, 2011नेपालमा मात्रै पाइने अचम्मको पानी अमृत हो कि जीवनजल हो मेलम्चीको पानी राजधानी बासी हेर्छन् आँखा तानी तानी कहिले आउला मेलम्चीको शुद्ध पिउने पानी