Skip to content

भन्न मिल्दैन (व्यङ्ग-कवितासंग्रह)

मेलम्चीको पानी

  • by

नेपालमा मात्रै पाइने अचम्मको पानी
अमृत हो कि जीवनजल हो मेलम्चीको पानी

राजधानी बासी हेर्छन् आँखा तानी तानी
कहिले आउला मेलम्चीको शुद्ध पिउने पानी