” कस्तो हो ! यो मान्छे ? अतित न्यौपाने (कृष्ण न्यौपाने) पद्य कविता by अतित न्यौपानेJuly 22, 2010जन्मेपछि पाईलो टेक्ने ठाउँ खोज्दो रैछ मान्छे ठाउँ पाएपछि गाउँ नै मेरो भन्दो रैछ मान्छे गाउँबाट शहर गर्दै लालच बड्दै गएपछि आकाश, जून, घाम पनि मेरै भन्दो रैछ मान्छे
युवा तिमी यस्तो बन अतित न्यौपाने (कृष्ण न्यौपाने) पद्य कविता by अतित न्यौपानेJuly 22, 2010पवन बनेर आनन्द देऊ तिमी बतास हुरी नबन अग्नि बनेर न्यानो ताप देऊ तिमी ज्वालामुखी नबन शीतल जल बनेर प्यास मेटिदेऊ नहोऊ नरगिस तिमी सन्तानलाई धेरै माया देऊ तर हिरण्यकशिपु नबन तिमी ।