हत्याराको डायरी विनोदविक्रम केसी गद्य कविता हिमाल खबरपत्रिका by kbsOctober 15, 2011कुनै सरकारी पुस्तकालयमा भेटेको थिएँ मैले हत्याराको डायरी
भोकको क्षेत्रफल विनोदविक्रम केसी गद्य कविता नेपाल साप्ताहिक by kbsAugust 10, 2010विश्वास गर्नूस् विश्वास गर्ने साहस गर्नूस् भोक केवल भाववाचक संज्ञा होइन भुँडे व्याकरणविद्हरूले भन्दैमा हुन्छ र… व्याकरण पनि इतिहासजस्तै हो जो बोकाउँछ मान्छेलाई जबरजस्ती एक पत्करे डोको झूट।