समयसँग सम्झौता हैन जीवन शर्मा गीति कविता मधुपर्क २०६८ बैशाख by kbsMay 7, 2011समयसँग सम्झौता हैन सङ्घर्ष गर सङ्घर्ष आउँछन् हजार चुनौती स्वीकार गर सहर्ष ।