बास्ना आएकाहरू गन्हाए… टेकेन्द्र अधिकारी गजल by TekenSeptember 27, 20103 Commentsबास्ना आएकाहरू गन्हाए, अचम्मै भो गन्हाउनेहरू बास्ना आए, अचम्मै भो । बत्ति कात्नेहरू अन्कनाए, अचम्मै भो डोरी काट्नेहरू खन्खनाए, अचम्मै भो ।
गजलः हेर्दा हेर्दै कोपिला ती… टेकेन्द्र अधिकारी गजल by TekenSeptember 15, 2010हेर्दा हेर्दै कोपिला ती फूल बनी झरिसके साथहरू खोज्दा खोज्दै आशहरू मरिसके जीवनको एउटा पाटो प्रतिक्षामै बितिगयो बाँच भनी ढाडस दिने आँटहरू टरिसके कल्पनामा हराउँदा विपना नै सपना भो सम्भावना छरपस्ट कता कता छरिसके
आधा दर्जन हाइकु टेकेन्द्र अधिकारी हाइकु by TekenSeptember 15, 2010(१) मातेको मान्छे । समाउन खोज्दैछ । फुत्केको माछो ।। (२) ऐना अगाडि । युवती जिस्क्याउँछ । तीजको गीत ।।