Skip to content

यशोदा तिम्सिना

महिला मनोविज्ञानको चित्र

  • by

स्वास्नीमानिसहरू प्रेमका पाठशाला हुन्, मेरो जीवनमा पाठशाला बनेर उभिएका ती प्रिय स्वास्नीमानिसहरूलाई…

पत्रकारिता गर्दागर्दै साहित्यकार बनेका मणि लोहनीले आफ्नो कथासंग्रह परास्त प्रेम स्वास्नीमानिसहरूलाई समर्पण गरेका छन्। कुन्नि कति स्वास्नीमानिसको प्रेम पाउन सफल भए मणि?