भुमरी प्रतीमा श्रेष्ठ गद्य कविता मधुपर्क २०६७ कात्तिक by kbsNovember 8, 2010सपनाहरू पखालिएर रात रोएको बेलामा मेरा रहरहरू मिर्मिरेको ओत माग्दै रुन्छु भन्छ ! आकाश हराएको छ !