पछि हड्नु हुन्न अब खेमझया शिवा पद्य कविता युवामञ्च २०६७ माघ by kbsFebruary 14, 2011दुखाए नि मुटुहरू थापीराख छातीहरू सक्ने छैनन् सामन्तीले चलाउन लाठीहरू । अन्याय र अत्याचारलाई भण्डाफोर गर्नै पर्छ अधिकार पाउनलाई अब हामी लड्नै पर्छ ।।