Skip to content

मनबहादुर मुखिया

खलपिता, खलपुत्र र खलपात्रहरू

  • by

खलपुत्रद्वारा पिता नजरबन्द गरिएपछि
ताजमहलको संगीत लाटो भएको
थियो
खलपुत्रद्वारा पितृहत्या र मातृविवाहपछि
टाइरेसियसको
भविष्यवाणी
महाविनाशको शढ्खघोष भएको थियो