Skip to content

सलिना कार्की

स्रष्टाहरूको दशैं: सोच, संस्कार र सपना

  • by

विगतको द्वन्द्व र अशान्तिले एक दशकसम्म मुलुकको हरेक क्षेत्र, वर्ग र संरचनाहरू प्रभावित भए । व्यक्ति, घर र समाज हुँदै सिङ्गो देश नै अन्योलतामा रुमल्लियो ।