समयका कविता जनकराज सापकोटा पुस्तक/कृति समीक्षा नेपाल साप्ताहिक by kbsJuly 10, 2011कवि सचित राईका २५ वटा कविता समाविष्ट गरिएको संग्रह अर्को भ्रममा आञ्चलिक विम्बहरूको मिठासपूर्ण संयोजन देख्न सकिन्छ। कवितामा राष्ट्रियताको पक्षपोषण कवि राईले विम्बहरूको सहारामा किराँती दर्शन, संस्कृति र भौगोलिकताको सुगन्धलाई पोखेका छन्।