तिमी साँझ जब हेर्छौ प्रकाशमणि खनाल गजल by ksAugust 5, 2012तिमी साँझ जब हेर्छौ जुन पाउछौ जवानी गजब मोती हुन पाउछौ ।।१।। नदेखेर जब साथी मन रागमा बजाएर सुन आफैं धुन पाउछौ ।।२।।