छैन कुनै विकल्प सुमन पोख्रेल छन्द कविता मधुपर्क २०६८ बैशाख by kbsMay 7, 2011डाँडा र पाखा छहरा र ताल आकाश चुम्ने गिरि छन् विशाल हावा सुगन्धी जलपात मीठो यो देशको चित्र सधैँ अनौठो ।।