नीति श्लोक गोविन्दप्रसाद घिमिरे छन्द कविता मधुपर्क २०६८ बैशाख by kbsMay 7, 2011धेरै छन् नीतिका उक्ति घोक्यौँ बुझ्यौँ भने ‘सुधा’ मौकामा काम लाग्नेछ के हो जीवन ? हो ‘क्षुधा’ यात्रा-सङ्घर्ष चुनौती स्वप्न सौन्दर्य प्रेम यो हिँड्ने मनुष्यका बाटा मृत्यु जिवन्त घाट हो ।