Skip to content

रामबंशी ठकुरी

नव-वर्ष २०६९साल तिमी

  • by

संसारको सबैभन्दा तिमीलाई नै मन पराउन्छु
रुवाएर गयौ तिमीले आँखाबाट सधैँ आँशु झार्छु

पौडी खेल्यौ मायाको सागरमा
डेरा सार्यौ आकैको मन मुटुमा