संसारको सबैभन्दा तिमीलाई नै मन पराउन्छु
रुवाएर गयौ तिमीले आँखाबाट सधैँ आँशु झार्छु
पौडी खेल्यौ मायाको सागरमा
डेरा सार्यौ आकैको मन मुटुमा
लत्याएर गयौ आखिर मेरो सच्चा मायालाई
निरीहीत भई पछाइरहेछु तिम्रो छाया लाई
दोष मेरो थिएना तर दोषी देख्यौ किन
तिरस्कार चोटले शिशासरी फुटेको मेरो मन
ढिलै भए पनि कसम कसम कसम
प्रवासी हातहरूको अन्तिम कामाना
शुभकामाना शुभकामाना शुभकामाना
रामबंशी ठकुरी (प्रेमी)
बैदी ४ खाल्टे तनहुँ।
हाल: ल्याष्डमाकेष्ट् गाफ्रा दोहा कतार
