देश हाँसिरहेछ बिपुल पोख्रेल पद्य कविता मधुपर्क २०६७ मंसिर by kbsDecember 25, 2010आज देश हाँसिरहेछ एक्लो छ, बाँचिरहेछ । पारदर्शी पर्दाभित्र नाङ्गो नाच नाचिरहेछ ।।