मुटु भित्र राको बल्दा भक्तराज गीति कविता by भक्तराज भट्टJuly 10, 2014मुटु भित्र राको बल्दा मन भित्र हुरी चल्दा आँखा भित्र तिमि खेल्दा आँशु त्यसै खस्यो मलाई छोडी अन्तै जादा पराइको हातमा हात कस्दा नाम मेरो बद्नाम हुदा आँशु त्यसै खस्यो
गजल बने भक्तराज गजल by भक्तराज भट्टJuly 7, 2014कतै दिल टुटेर गजल बने तिमीले पराइलाई हाथ दिए पछि कतै दिल मिलेर गजल बने कतै दिल जलेर गजल बने तिमीले मलाई धोका दिए पछि कतै दिल हासेर गजल बने
न दोष मेरो थियो भक्तराज गद्य कविता by भक्तराज भट्टDecember 15, 2013न दोष मेरो थियो न त तिम्रो नै जवानीको रात त्यो मदहोस थियो न भुल मेरो थियो न त तिम्रो नै
झरी परेको रातमा भक्तराज गद्य कविता by भक्तराज भट्टJanuary 20, 2013झरी परेको रातमा नसालु रक्सीको मातमा तिम्रो यादको ओइरो लाग्यो
भेटे भक्तराज गद्य कविता by भक्तराज भट्टJanuary 4, 2011यहाँ अनेक थरी भेटे अलिअलि गरी सबैले लुटे हातले नभए नि कुराले कुटे अनिमात्र म बाँच्न जुटे