सम्झना : रामशरण दर्नाल गोपाल बराइली व्यक्तित्व समीक्षा हिमाल खबरपत्रिका by kbsOctober 16, 2011१ असोजको साँझ् ६ः२६ मा वि.सं.१९९० पछिको सबभन्दा ठूलो भूकम्प आउँदा रामशरण दर्नालको शरीरमा राखिएका स्लाइनलगायतका उपकरणहरू निकालिँदै थियो।