माया गरी हृदयभरि तिमीलाई नै सजाएथेँ राज वाइवा गीति कविता by ksJune 28, 2012माया गरी हृदयभरि तिमीलाई नै सजाएथेँ औंला काटी रगतले सिउदो तिम्रो रङ्गाएथेँ सङ्गै जिउने मर्ने कसम तिमीले तोडिदियौ केही बर्ष टाढा हुदा बाटो तिमीले मोडिदियौ तिम्रो लागि सुन्दर एउटा घर मैले बनाएथेँ औला काटी रगतले सिउदो तिम्रो रङ्गाएथेँ