जिन्दगी बिरु लामा गजल by Veeru BishalApril 5, 2017**झरिजाने पात हो जिन्दगी । भकुन्डोको लात हो जिन्दगी । ****परिभाषा फरक-फरक दुख:जिलो खात हो जिन्दगी ।
अधिकार अर्कैलाई बिरु लामा गजल by Veeru BishalJune 11, 2011माया गर्छु भनी दियौ अधिकार अर्कैलाई झुट्टा कसम जति मलाई, प्यार अर्कैलाई सपना थियो तिम्रो मेरो सधैं एउटै हुने टुटाएर सपना दियौ संसार अर्कैलाई
ट्र्याजिडी बिरु लामा गजल by Veeru BishalJune 1, 2011सर्वस्व सुम्पी पराई हुनुको के अर्थ ? पराई भैसकेपछि रुनुको के अर्थ ? साँचो प्रेम एक बार हुन्छ जीवनमा छुटेपछि सम्झौतामा ज्युनुको के अर्थ ?
पाल्दै आऊ बिरु लामा गजल by Veeru BishalMay 24, 2011कोमल ती पाऊ चाल्दै आऊ मनको दियालो बाल्दै आऊ मनको बाँध टुटिसक्यो है टुक्रिएको मुटु टाल्दै आऊ