यसपाली नी आइन दिदी दिपक थापा मगर गजल by dipakyatriOctober 22, 2011पोहोर ढाटेँ परार ढाटेँ, यसपाली नि आइन दिदी रहर थियो टिका थाप्ने, छुट्टी मैले पाइन दिदी देउसी भैलो रमाइलो, गर्दै होलान साथीसँगी यसै बित्यो यसपाली नि, देउसीभैलो गाइन दिदी
तिम्रो याद दिपक थापा मगर गजल by dipakyatriJune 15, 2011तिम्रो याद नआएको यहाँ कुनै पल छैन जुनी जुनी तिम्रै हु म यसमा कुनै छल छैन एक्लै जिउनु पर्दा यहाँ सधैभरी उदासी छु पखाल्ने त्यो उदासी पन धारा अनि कल छैन